News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा सुरक्षाकर्मिमा देखियो कोरोना संक्रमण

वोम वहादुर परियार१३ असार, प्यूठान
११९१ पटक
१३ असार, प्यूठान

माण्डवि गाँउपालिकामा क्वारेन्टाईन बाहिर रहेका सुरक्षाकर्मिमा कोरोना संक्रमण देखिएको छ। आज देखिएका गाँउपालिकाका ३७ जना संक्रमितमध्य २ जना क्वारेन्टाईनवाहिर रहेका सुरक्षाकर्मिलाई समेत संक्रमण देखिएको माण्डवि गाँउपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

लुङ रिजाल बन्दुहरुको देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी