News Portal

रेडियो सुन्नुहोस्

यस्तो छ प्यूठानको पछिल्लो कोरोना अपडेट

सिखबर संवाददाता१२ श्रावण, प्यूठान
१७६२ पटक
१२ श्रावण, प्यूठान

प्यूठानमा सोमवारसम्म ५ जना कोरोना संक्रमित आईसोलेसनमा रहेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार हालसम्म जिल्लामा देखिएका ३ सय ३४ जना संक्रमितमध्य ५ जना आईसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा ५ जना थपिएसंगै क्वारेन्टाईनमा वस्नेको संख्या ३ सय ७९ पुगेको छ भने ७७ जना होम क्वारेन्टाईनमा रहेका छन्।

वैशाख २२ देखी आजसम्म जिल्लामा भारतवाट ९ हजार ३ सय ५४ र अन्य मुलुकवाट २ सय ५७ जना भित्रिएका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...