News Portal

रेडियो सुन्नुहोस्

जिप दुर्घटना हुदा दुई घाइते

सुजाता थापा क्षेत्री२१ साउन, प्युठान
१३३७ पटक
२१ साउन, प्युठान

प्युठानको मल्लरानी गाउपालिका वडा नं १ चुजाको दारीमपाटा नजिकै आज जिप दुर्घटना भएको छ।

दुर्घटनामा परी दुई जना घाइते भएका छन। घाइते हुनेहरुमा २२ वर्षीय जिप चालक पदम गिरी र ३० वर्षीय गाडी धनी शिव बहादुर खत्री रहेको प्रहरी चौकि चुँजाठाटीका प्रमुख ईन्द्र बहादुर डिसिले जानकारी दिनुभयो। उहाँका अनुसार घाइते दुबैजनाको अवस्था सामान्य रहेको छ। चुजाबाट यात्रु छोडेर फर्कने क्रममा लु १ ज ४०६५ नं को बोलेरो जिप सडकबाट करीब ८० मिटर तल खसेको डिसिले जानकारी दिनुभएको।

उपचारका लागि उनिहरुलाई जिल्ला अस्पताल विजुवार ल्याईदै छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...