News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महांसंघ शाझा वनाउन ७ संगठनको अाह्वान(विज्ञप्तीसहित)

सिखबर संवाददाताप्यूठान ५ वैशाख
१६२८ पटक
प्यूठान ५ वैशाख

नेपाल पत्रकार महासंघलाई नेपाली समाजको गरित्र अनुसारको समावेसि, साझा र छाता संस्था  वनाउन अाज ७ संगठनहरुले संयूक्त प्रेस विज्ञप्ती जारि गरेका छन्।

नेपाल पत्रकार महासंघलाई पत्रकारका हक हित, जनताको विचार तथा अविव्यक्ति स्वतन्त्रताको रक्षक र नागरिक समाजको अग्रगि संस्था हुन नदिन सिण्डिकेट लाद्ने विभिन्न योजना भईरहेको  र महासंघको नेतृत्वले त्यसलाई अमुर्त रुपमा मान्यता दिने गरेकाले समाधानको लागि तत्काल पहल लिन अाह्वान गरिएको छ।

क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशिल पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सोसाईटि, मिडिया नेपाल, संघिय प्रेस फोरम र मधेसि पत्रकार समाजले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका छन्।

जिल्ला अधिवेशनमा मतदान गरेका सदस्यलाई २ वर्षमा नविकरण गर्न सक्ने विधानमा रहेको व्यवस्थालाई वेवास्ता गर्दै मताधिकारवाट वञ्चित गर्न खोजिएको र सिण्डिकेट लाद्न खोजिएको भन्दै महासंघ नेतृत्वले विवाद समाधानको लागि २४ घण्टाभित्र पहल कदमि नलिए महासंघमा तालावन्दि गर्ने लगायत संघर्ष गर्ने चेतावनि दिईएको छ।

विज्ञप्ती

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...