News Portal

रेडियो सुन्नुहोस्

आजदेखी प्यूठान नगरपालिकाका विध्यालयहरु १० दिन बन्द!

सिखबर संवाददाता१४ वैसाख २०७८/प्यूठान
१०१९ पटक
१४ वैसाख २०७८/प्यूठान

प्यूठान नगरपालिका स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्रले नगरपालीका भित्रका विध्यालयहरु १० दिनमा लागि बन्द गर्ने निर्णय गरेको छ।

नगरप्रमुख अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा वसेको वैठकले कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न निर्णय गरेको हो।

निर्णयहरु:
-वैशाख १० देखि लागू हुनेगरी १० दिनका लागि शैक्षिक संस्था बन्द।
-नगरक्षेत्रका वस्तिहरुमा सचेतना कार्यक्रम सञ्चालन गर्न शिक्षक शिक्षिकालाई अनुरोध।
-मुख्य मुख्य ठाउमा सुचना सन्देशका व्यानरहरु टास गर्ने निर्णय।
-संक्रमणवाट वच्न आवश्यक स्वास्थ्यसामाग्री खरिदका लागि सिफारिस

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...