News Portal

रेडियो सुन्नुहोस्

खोलाले बगाएर अर्खामा १ जना बेपत्ता

मित्र बहादुर थापा२०७८ साउन ३२
७४९ पटक
२०७८ साउन ३२

गौमुखि गाउँपालिका २ अर्खा प्यूठानमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन । घरबाट गोठ जाने क्रममा ७५ वर्षीय तन बहादुर बिक खोलाले बगाएर बेपत्ता भएका हुन । आइतवार दिउँसो करिव १२ बजेतिर बिकलाइ घट्टेखोलाले बगाएको हो । स्थानीय र प्रहरीले बेपत्ता बिकको खोजतलास गरीरहेका छन ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

जितेको खुसियाली साट्दै घरदैलोमा विजयी सांसदहरु

झुलेनी नेटवर्क१९,मंसिर २०७९प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् ।...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी