News Portal

रेडियो सुन्नुहोस्

माेटरसाइकल जिपमा ठाेकिदा माेटर साइकल चालक घाइते

घाइतेकाे अवस्था गम्भिर भएकाले थप उपचारकाे लागि नेपालगञ्ज रिफर

सिखबर संवाददाताअसार १५ प्यूठान
१३३६ पटक
असार १५ प्यूठान


चकचके देखि रोल्पा तर्फबाट जादै गरेको लु १ च ७७७८ नम्बरको डबल क्याप जिपमा मा किमिचाैरबाट आउदै गरेको ल ९ प २४५० नम्बरको मोटरसाइकल शुक्रवार अाज वेेलुका करिव  पाैने ६ बजेकाे समयमा स्वर्गद्धारी नगरपालिका वडा नं ३ जलुकेमा ठोकिदा मोटरसाइकल चालक काेहाेलपुर स्थायी घर भर्इ हाल भिङग्रीमा माेवाइल पसल गर्दै अाएका बिक्कि बिक घाइते भएका छन । घाइते विकको अवस्था गम्भीर भएकाले भिङग्रीमा समान्य उपचारपछि नेपाल गञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय भिङग्रीले जानकारी दिएकाे छ  । जिप चालक रोल्पा जिल्ला सुनिल समृति गाउँपालिका वडा न ५ निवासी गमान पुन अहिले प्रहरीको नियन्त्रणमा रहेकाे इलाका प्रहरी कार्याल भिङग्रीका प्रमुख घनश्याम केसीले जानकारी दिनुभयाे ।  घाइते विकले हेलमेट समेत प्रयाेग नगरेकाले टाउकाेमा गहिराे चाेट लागेकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...