News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीमा जिप दुर्घटनामा चालकको मृत्यु

झुलेनी नेटवर्क२०७८ कार्तिक २९
१६२ पटक
२०७८ कार्तिक २९

मल्लरानी गाउँपालिका ३ बुकेनीमा भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ । सोमबार बिहान भएको दुर्घटनामा चालक वर्ष २९ को गोरख पुनको ज्यान गएको हो । बुकेनीबाट खलंगातर्फ आउँदै गरेको रा १ ज १९९२ नं को गाडीमा २ जना सवार रहेकोमा सह चालक घाइते छन भने गाडी धनी चालकको घटना स्थलमै ज्यान गएको हो । सहकचालक प्यूठान नगरपालिका ४ बस्ने वर्ष १६ को विवेक नेपाली घाइते भइ उनको उपचारका लागि प्यूठान अस्पताल विजुवाइ ल्याइएको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी