News Portal

रेडियो सुन्नुहोस्

नेपाली काङ्ग्रेस प्युठानकाे प्रदेश क्षेत्रिय अधिबेशन सुरु

बिमल प्रसाद पाेख्रेल
१४८५ पटक

नेपाली काङ्ग्रेसकाे चाैधाै महाधिवेशन अन्तर्गत प्रदेश क्षेत्रिय अधिबेशन प्युठानमा सुरु भएकाे छ। नेपाली काङ्ग्रेस प्युठान क्षेत्र नम्बर १ (क) काे अधिबेशन मान्डबि गाउपालिका चार जिड्काे सभाहलमा सुरु भएकाे छ।

अहिले सम्म २६ जनाले विभिन्न पदमा मनाेनय दर्ता गरेकाे निर्बाचन अधिकृत जित बहादुर राेकाले बताए । १७ जना प्रदेश प्रतिनिधि, १ जना सभापति, २ जना उपसभापति ,२ जना सचिब र २ जना सहसचिबकाे लागि मनाेनय दर्ता सहित २६ जनाले मनोनयन गरेका छन।

२६ जना मध्य २४ जना मात्रै निर्वाचित हुनेछन । प्रदेश सभा २ (ख) काे अर्काे सुचना नआउन्जेल सम्मकाे लागि स्थगित गरिएकाे छ। यहाँ स्थगित गरीएकाले क्षेत्र नं १ को निर्वाचन स्थलमा वरपर जिल्ला तथा केन्द्र तहका नेताहरुको बाक्लो उपस्थिति रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...