News Portal

रेडियो सुन्नुहोस्

प्युठान उद्योग वाणिज्य संघको पदाधिकारिका लागि मतदान सुरू : अध्यक्षमा पशुपति नारायण नकर्मि र यज्ञ बहादुर केसि भिड्दै

झुलेनि पोष्ट२०७८ पुस १०
११८१ पटक
२०७८ पुस १०

प्युठान उद्योग वाणिज्य संघकाे ११ ओ अधिवेशनमा उम्मेद्वारि दिएकाहरूको पदाधिकारिहरू चयनका लागि मतदान सुरू भएको छ । पदाधिकारि चयनका लागि कुल १ हजार ६ सय ४५ जनाले मतदान गर्नेछन । जस अन्तर्गत १० जना एसोसियट तर्फका मतदाता रहेका छन ।
निर्बाचका लागि ब्यवसायिहरू दुई प्यानल बनाएर भिडेका छन । निर्वाचनमा एमाले, कांग्रेस र राप्रपाका निकट ब्यवसायिले संयुक्त ब्यवसायिक लोतान्त्रिक प्यानल बनाएका छन भने राजमो, माओवादि केन्द्र र मोहन वैद्य निकट नेपाल कम्युनिष्ट पार्टि (क्रान्तिकारि माओवादि) ले व्यसायिक संयुक्त प्यानल बनाएका छन ।
अध्यक्ष पदका लागि पशुपति नारायण नकर्मि र यज्ञ बहादुर केसि प्रतिष्पर्धामा छन । बरिस्ठ उपाध्यक्ष पदमा प्रमाेद पाेख्रेल र कृष्णभक्त गिरिको उम्मेद्वारि परेको छ । महासचिवमा सन्देश आचार्य र पुर्णचन्द्र सुवेदी भिड्दैछन । उपमहासचिव पदमा सुर्यचन्द्र खनाल र गोबिन्दराज पोख्रेलको उम्मेद्वारि रहेको छ भने कोषाध्यक्ष पदका लागि ऋषिराम अधिकारी र झवेन्द्र शर्मा प्रतिष्पर्धामा छन । उम्मेद्वारि मनोनयनका क्रममा रेशम केसि प्रथम उपाध्यक्ष र दधिराम भन्डारि द्वितिय उपाध्यक्षमा निर्बिराेध निर्बाचित भइसकेका छन।

जिल्ला समन्वय समितिको सभाहल खलंगामा निर्वाचन प्रक्रिया चलिरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...