News Portal

रेडियो सुन्नुहोस्

दुर्घटना अपडेट : दुलही सहित ३ जनालाई रिफर, मृतक १ जनाको पहिचान खुल्यो

तेजेन्द्र बि.एम.२०७८ माघ २२
५१४ पटक
२०७८ माघ २२

शुक्रबार राति नौबहिनी गाउँपालिकाबाट दुलही लिएर गौमुखी गाउँपालिकाको ओखरपाटा जादै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परेका दुलही सहित ३ जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ ।

सनाखत हुन नसकेको थप १ जनाको सनाखत भएको छ । उनि नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षिया बिपना जि. सी. भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५ जना घाइते भएका हुन् । गम्भिर घाइते हुनेहरुमा दुलही रिमा जि.सी, नरेश खड्का र हरि बुढा मगरलाई रिफर गरिएको छ । घाइते दुलाह दान बहादुर खड्का र साबित्रा जिसीका जिल्ला अस्पताल बिजुवारमै उपचार भइरहेको छ ।

दुर्घटनामा परि ८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

लुङ रिजाल बन्दुहरुको देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी