News Portal

रेडियो सुन्नुहोस्

प्रेस चौतारी नेपालले मनायो २४ औं स्थापना दिवस

झुलेनी नेटवर्क २०७८ माघ २२
१२१४ पटक
२०७८ माघ २२

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानले २४ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न गरेको छ । विजुवार प्यूठानमा एक कार्यक्रमको आयोजना गरी चौतारीले दिवस मनाएको हो ।

दिवसका अवरमा प्रेस चौतारी नेपालको पहिलो कार्यसमिति बैठक सम्पन्न गरेको छ । बैठकले गाउँपालिका स्तरमा समिति गठन गर्ने, प्रेस चौतारी प्यूठानको कार्यालय स्थापना गर्ने, पत्रकारहरुका लागि कल्याणकारी कोष स्थापनाका लागि पहल गर्ने लगायतका निणर्य गरेको छ ।

प्यूठान शाखा अध्यक्ष बासुदेव गिरीको अध्यक्षता, नेकपा एमाले जिल्ला कमिटि प्यूठानको अध्यक्ष बिजयबिराज विष्टको प्रमुख आतित्थ्यता रहेको थियो ।

प्रेस चौतारी नेपाल २०५५ सालमा केन्द्रमा स्थापना भएको हो भने प्यूठानमा २०५८ सालमा स्थापना भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...