News Portal

रेडियो सुन्नुहोस्

विप्लवको पार्टी प्यूठानमा चुनाव लड्ने निस्चित

झुलेनी नेटवर्क २०७८ चैत्र २६
४०० पटक
२०७८ चैत्र २६

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा प्यूठान जिल्लामा चुनावमा सहभागि हुने भएको छ । उक्त पार्टीले माण्डवि गाउँपालीकामा स्थानीय तहको निर्वाचनका लागी माओवादी केन्द्र, काँग्रेस र राष्टिय जनमोर्चा (चित्रवहादुर समुह) संग तालमेल गर्ने सहमती गरेको छ । सवै पार्टीको सहअस्तित्व स्विकार गर्नेगरी आगामी निर्वाचनमा सहकार्य गर्ने सहमती भएको नेकपाका नेता हरि वस्नेतले वताए । स्थानीय अनुकुलतामा गठवन्धन गर्ने तयारी रहेको उनले वताए ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी