News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा २ जनाको मनोयन दर्ता

सुजाता थापा क्षेत्री२०७९ बैशाख ११, प्यूठान
२४२ पटक
२०७९ बैशाख ११, प्यूठान

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार १० बजेदेखि ७५३ वटै पालिकामा उम्मेदवारको मनोनयन दर्ता सुरू गरेको छ । मनोनयन दर्ताका लागि सोमबार बेलुका पाँच बजेसम्मको समय तोकिएको छ ।
प्यूठान नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य सुरु भएको छ । प्यूठान न.पा. भित्र हालसम्म २ जनाले वडाध्यक्ष पदमा मनोयन दर्ता गराएका छन । शालिकराम भण्डारी प्यूठान नगरपालिकामा वडा नं. ६ मा स्वतन्त्रबाट र वडा नं. ७ मा एकिकृत समाजवादी तर्फबाट शंकर ब. वि.क. वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएको प्यूठान नगरपालिका निर्वाचन अधिकृत कृष्ण ब. ओलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

लुङ रिजाल बन्दुहरुको देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी