News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीमा अध्यक्ष ४ र उपाध्यक्षमा ४ उम्मेदवारको मनोनयन दर्ता

झुलेनी नेटवर्क२०७९ बैशाख १३, प्यूठान
२१५ पटक
२०७९ बैशाख १३, प्यूठान

मल्लरानी गाउँपालिकाको पालिका अध्यक्षमा ४ र उपाध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । दुवै पदका लागि १/१ जनाले स्वतन्त्र उम्मेदवाका तर्फबाट उम्मेदवारी दिएका छन । त्यस्तै मल्लरानी गाउँपालिकामा वडा अध्यक्ष, सदस्य सहित ८३ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

भौका सडक कहिले होला सुधार ?

प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु...

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी