News Portal

रेडियो सुन्नुहोस्

स्थानीय तहका प्रमुख/अध्यक्षहरुले लिए शपथ

झुलेनी पोष्ट संवाददाता२०७९ जेठ ०६ प्यूठान
१४८९ पटक
२०७९ जेठ ०६ प्यूठान

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिहरुलाई शपथ गराइएको छ । स्थानीय तहका प्रमुखहरुलाई जिल्ला अदालत खलंगमा बोलाएर मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश श्याम घिमिरेले शपथ गराएका हुन् ।

जिल्लाका ९ वटै स्थानीय तहहरुका प्रमुखहरुले शुक्रबारसम्म शपथ लिइसकेका छन् । शपथ लिएका प्रमुखहरुले स्थानीय तहमा निर्वाचित अन्य जनप्रतिनिधिहरुलाई शपत खुवाएर पदभार गर्ने छन् ।

जिल्लाका ९ वटा स्थानीय तहहरु मध्य नेपाली कांग्रेसले ३, नेकपा माओबादी केन्द्र ३, नेकपा एमाले २ र राजमोले १ स्थानीय तहको प्रमुखमा जित हात पारेको छ । जिल्लाका ६४ वडाहरु मध्य नेकपा एमाले २०, नेपाली कांग्रेस २०, माओबादी केन्द्र १०, राजमो १० र स्वतन्त्र ४ जना वडाध्यक्षहरु निर्वाचित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...