News Portal

रेडियो सुन्नुहोस्

वडाध्यक्ष पोख्रेलद्वारा आमाको सम्झनामा विद्यालयमा कोष स्थापना

झुलेनी नेटवर्क२०७९असार,१६ प्यूठान
६८३ पटक
२०७९असार,१६ प्यूठान

 

झिमरुक गाउँपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णप्रसाद पोख्रेलले स्वर्गीय आमाको सम्झनामा बलभद्र माध्यमिक विद्यालयमा अक्षय कोषको स्थापना गरेका  छन ।
स्वर्गीय आमा डीलकुमारी पोख्रेलको वार्षिक पुण्य तिथिको अवसरमा वडाध्यक्ष पोख्रेलले आफूले अध्ययन गरेको बलभद्र माविमा ५० हजार रुपैयाँको कोष स्थापना गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ पोख्रेललाई चेक हस्तान्तरण गर्दै पोख्रेलले अक्षयकोषमा रहने रकमबाट अभिभावकविहीन जेहेनदार विद्यार्थीको पढाइ सञ्चालन गरिने जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...