News Portal

रेडियो सुन्नुहोस्

भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता सम्पन्न

बोम बहादुर परियार२०७९ असार २९ प्यूठान
९६२ पटक
२०७९ असार २९ प्यूठान

भानु जयन्तिको अवसरमा प्यूठानमा कविता प्रतियोगिता सम्पन्न भएको छ। साहित्य परिषद प्यूठान र भानुभक्त माध्यमिक विद्यालय बर्बोट को संयुक्त आयोजनामा सम्पन्न खुल्ला कविता प्रतियोगितामा २४ जना सहभागी रहेका थिए । प्रतियोगिहरुवाट प्रथम अनुज पछाई , दोस्रो पुस्पा नेपाली, तेस्रो नवीन आचार्य र सान्त्वना सन्देस जि सि रहेका छन । बिजेता हुनेले क्रमस ४०००, ३०००, २००० र १००० हजार प्राप्त गरेका छन ।

साहित्य परिसद प्युठानका अध्यक्ष नबराज आचार्य को अध्यक्षता र मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का आथित्यतामा सम्पन्न कार्यक्रममा  वाेल्दै प्रमुख अथिती खड्काले आफ्नो कार्यकालमा भानुभक्त माबी मा भानुभक्त आचार्य को स्मृतिमा सालिक निर्माण गर्ने बताउनु भयो ।

कार्यक्रमको सहआयोजक राप्ती साहित्य परिसद प्युठान साखा र लुम्बिनी वाङमय प्रतिस्ठान प्युठान रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...