News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी जिप दुर्घटना,एक महिलाको मृत्यु,९ जना गम्भीर घाइते

झुलेनी पाेष्ट २०७९साउन१४, प्यूठान
८८ पटक
२०७९साउन१४, प्यूठान

पछिल्लाे अपडेट
प्यूठानमा शनिबार जिप दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं.३ की ३२ वर्षिया गुडिया ठाकुर रहेकी छन ।

दुर्घटनामा अन्य १६ जना सवार घाइते भएका छन । घाइते मध्ये ९ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । गम्भिर घाइते भएकाहरुलाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ ।
स्वर्गद्धारी मन्दिर दर्शन गरि फर्किएको लु ३ च ३५३ नम्बरको बोलेरो जिप जिल्लाको स्वर्गद्धारी नगरपालिका ४ भ्यागुतेमा (कोलबाङ्ग) दुर्घटना भएको हो । गाडीमा सवार १७ जना रहेका थिए ।

 

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी