News Portal

रेडियो सुन्नुहोस्

ट्राफिकको भौकामा छड्के चेकजाँच, दैनिक ८ हजार राजश्व संकलन

झुलेनी पोष्ट२०७९ साउन २४, प्यूठान
९८४ पटक
२०७९ साउन २४, प्यूठान

दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले छड्के चेकजाचँ गर्दै आएको छ । पछिल्लो समय जिल्लामा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै प्यूठान नगरपालिका ४ स्थित विजुवार भौकामा छड्के चेकजाचँ गर्न थालिएको हो ।
जुर्मी, विजुवार क्षेत्रमा दैनिक सयौको संख्यामा सवारीसाधन ओहोरदोहोर गर्छन् । साघुरो बाटो, बजार क्षेत्रमा बढी भिडभाड हुनुका साथै दिनप्रति दिन दुर्घटनाको जोखिम बढ्दै गएकाले नियमित छड्के चेकजाचँ गर्न थालिएको प्रहरी जवान गणेश खत्रीले बताए । दैनिक २५ जनाको हारहारीमा सवारीचालकहरु कारबाहीमा परेको प्रहरीले बताएको छ ।
सरदरमा दैनिक ८ हजार राजश्व संकलन भईरहेको प्रहरीले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...