News Portal

रेडियो सुन्नुहोस्

स्वर्गीय टंक बहादुर विष्टको ९९ औं जन्मजयन्तिमा रक्तदान

झुलेनी पोष्ट२०७९ साउन २९, प्यूठान
७१९ पटक
२०७९ साउन २९, प्यूठान

समाज सेवी तथा विशिष्ट राजनितिज्ञ स्वर्गीय टंक बहादुर विष्टको ९९ औ जन्मजयन्तिको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।
आईतबार स्वर्गीय टंक बहादुर विष्ट स्मृति प्रतिष्ठान प्यूठानको आयोजनामा रक्त संचार सेवा केन्द्र विजुवारमा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्वर्गीय टंक बहादुर विष्ट स्मृति प्रतिष्ठानका अध्यक्ष विजय विराज विष्ट सहित अन्य १० जना समाजसेवी तथा युवाहरुले रक्तदान गरेका छन् ।

स्व विष्टको जन्म १९८० साल श्रावण २९ गते प्यूठानमा भएको थियो। भने विस २०७६ माघ ८ गते उनको निधन भएको थियो ।
विष्टको सम्झनामा प्रतिष्ठानले विगत केही वर्षअघि देखी समाजिक कार्यमा योगदान पुर्याउदै आइरहेको छ ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...