News Portal

रेडियो सुन्नुहोस्

बहानेमा जिप दुर्घटना हुदाँ १४ जना घाईते

झुलेनी पाेष्ट२०७९ साउन २९, प्यूठान
१०१ पटक
२०७९ साउन २९, प्यूठान

प्यूठानको बहानेमा यात्रुवाहक जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् । बाग्दुला देखि डामृ जादैं गरेको लु १ ज १५४५ नम्बरको जिप बहाने बजार नजिकै दुर्घटना भएको हो ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी