News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा अटो दुर्घटना हुँदा २ जना घाइते

झुलेनी पाेष्ट२०७९ भदौ ४, प्यूठान
८४६ पटक
२०७९ भदौ ४, प्यूठान

प्यूठानको अर्खामा अटो दुर्घटना भएको छ । गौमुखी गाउँपालिका १ अर्खाबाट लिवासे तर्फ जाँदै गरेको रा १ ह ३८०५ नम्बरको अटो अर्खाको कालोभिर भन्ने ठाउँमा दुर्घटना हुँदा चालक सहित २ जना घाइते भएका छन् । भने अन्य दुई जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

अटोमा चालक दिल बहादुर निसेल र अर्का एक जना घाइते यात्रुलाई प्यूठान अस्पतालमा सामान्य उपचार प्रश्चात थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

अटोमा चालक वाहेक अन्य ३ जना यात्रुहरु रहेका थिए । अटो अनियन्त्रीत भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...