News Portal

रेडियो सुन्नुहोस्

शनिवार प्यूठानमा विद्युत् अवरुद्ध हुने

झुलेनी नेटवर्क२०८१ माघ २५
६५१ पटक
२०८१ माघ २५

शनिवार जिल्लाका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

प्यूठान वितरण केन्द्र अन्तरगत नौबहिनी, झिमरुक, गौमुखी गाउँपालिका र प्यूठान र स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।

बुस कटिङ र नियमित मर्मतको काम गर्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने भएको हो ।

बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

कुनै स्थानमा रुख वा रुखका हाँगाले विद्युतीय संरचना छोएको देखिएमा तत्काल नजिकको कार्यालयमा खबर गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...