News Portal

रेडियो सुन्नुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

झुलेनी नेटवर्क२०८२ पौष ७
८८७ पटक
२०८२ पौष ७

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको चौथो जिल्ला अधिवेसन सम्पन्न भएको छ ।

शनिवार पुण्यखोलामा सम्पन्न अधिवेशनले थानेस्वर न्यौपानेको नेतृत्वमा २१ सदस्यिय नया कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्ष कमल परियार , जगत जि.सी, विजुला सजिसी , प्रथम गुरुङ, बसन्तलाल पुरी र अस्मिता बुढाथोकी सचिव शेरसिङ थापा मगर , सहसचिव केशव केसी ,जान बहादुर पुन ,लक्ष्मी न्यौपाने ,केसव पुन , कोषाध्यक्ष अर्जुन न्यौपाने , सदस्यहरु मिन बहादुर जिसी , यज्ञबहादुर जिसी ,भगवती दाहाल , तुलसा न्यौपाने ,अनिल पन्थी ,प्रवेश धामी , सान्ती राना र राधिका शाह रहेका छन ।

सपथ लिदै नया निर्वाचित अध्यक्ष थानेस्वर न्यौपानेले सम्पुर्ण स्वास्थ्यकर्मी संघमा आवद्द सदस्यहरुको हकहितमा सदैव अगाडी रहने बताए । साथै उनले स्वास्थ्य सेवालाई जिम्मेवार र परिणाममुखी बनाई जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न आफू जिम्मेवार भएर लाग्ने प्रतिवद्दता व्यक्त गरेका छन ।

मिन बहादुर थापाको अध्यक्षतामा गरिएको कार्यक्रमको प्रमुख अथिति गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरी रहेका थिए ।

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सचिव कोसलराज बैद्य , ट्रेड युनियन प्यूठानका उपाध्यक्ष हरि प्रसाद जैसी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन विष्णु थापाले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...