News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका दुईजनामा आरडिटी पोजेटिभ

दीपा पौडेल २७ वैशाख
१६४५ पटक
२७ वैशाख

प्यूठान, प्यूठानमा दुईजनामा र्यापिट डाइगोनोस्टिक टेस्ट ( आरडिटी) चेक गर्दा रिर्पोट पोजेटिभ देखिएको छ।
प्यूठान नगरपालिका वडा नं. २ मा क्वारेन्टाइनमा बसेका उनीहरुमा १४ दिनपछि घर पठाउने क्रममा चेक गर्दा रिर्पोट पोजेटिभ देखिएको हो। ४३ बर्षिय र २३ बर्षिय युवाहरुको पिसिआर चेकजाँचका लागि बुटवल पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो। एक जना काठ्माण्डौ र अर्का युवा म्याग्दीबाट घर आएका दुवै जना प्यूठान नगरपालिका क्षेत्रका हुन्।
आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि दुवै जनालाई छुट्टै कोठामा राखिएको छ । उनी संगै बसेका अन्य तीन जनाको रिर्पोट नेगेटिभ देखिएपनि स्वाव परिक्षणका लागि पठाउने तयारी भैरहेको सुवेदीले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...