News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कोरोना संक्रमितको संख्या २२ पुग्यो

सुजाता थापा क्षेत्रीजेठ २९, प्यूठान
१०७५ पटक
जेठ २९, प्यूठान

बिहिबार प्यूठानमा ४ जना कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या २२ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षणमा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका पुस्कल श्रेष्ठले बताउनु भयो। थपिएका संक्रमित मध्य माण्डवी गाउँपालिका–५ मा १ जना, ऐरावती गाउँपालिका–२ मा १ जना र प्यूठान नगरपालिका–२ मा २ वना रहेका छन।

देशभर २५० जना नयाँ संक्रमित थपिए संगै संक्रमितको संख्या ४हजार ६सय १४ पुगेको छ। जस मध्य निको भएर घर जानेको संख्या ८सय ६१ पुगेको छ भने हालसम्म मृत्यू हुने संख्या १५ पगेको छ।

प्रतिकृया दिनुहोस्

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ ।...

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या...

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ ।...

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन...

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...