News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासंघ प्युठानको स्थापना दिवसको अवसरमा विविध कार्यक्रम

झुलेनी नेटवर्क२०७८ असौज २०
१२१८ पटक
२०७८ असौज २०

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको २१ ओ स्थापना दिवस बुधवार बुधवार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा शाखाले स्थापना गरेको स्मृती पत्रकारिता पुरस्कार बितरण गरीएको छ । शाखाका संस्थापक अध्यक्ष स्वर्गिय सुर्य बि.क.को स्मृतिमा स्थापना गरीएको पुरस्कार संस्थाका पुर्व अध्यक्ष शुसिल पोख्रेल र संस्थाका निवर्तमान उपाध्यक्ष स्व. बसन्ता भट्टको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार पत्रकार नर्मदा भट्टलाइ प्रदान गरीएको छ । सोहि अवसरमा महासंघले प्रकाशनमा ल्याएको मिडिया डायरी कार्यक्रमका प्रमुख अतिथि अर्जुन कुरमा कक्षपतिले बिमोचन गरेका थिए । महासंघ प्यूठान शाखा २०५८ सालमा स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा बोल्ने बक्ताहरुले महासंघलाइ साझा महासंघ बनाउन आग्रह गरेका थिए । पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि ध्यान दिन उनीहरुको भनाइ थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...