News Portal

रेडियो सुन्नुहोस्

माेटरसाइकल जिपमा ठाेकिदा माेटर साइकल चालक घाइते

घाइतेकाे अवस्था गम्भिर भएकाले थप उपचारकाे लागि नेपालगञ्ज रिफर

सिखबर संवाददाताअसार १५ प्यूठान
११९३ पटक
असार १५ प्यूठान


चकचके देखि रोल्पा तर्फबाट जादै गरेको लु १ च ७७७८ नम्बरको डबल क्याप जिपमा मा किमिचाैरबाट आउदै गरेको ल ९ प २४५० नम्बरको मोटरसाइकल शुक्रवार अाज वेेलुका करिव  पाैने ६ बजेकाे समयमा स्वर्गद्धारी नगरपालिका वडा नं ३ जलुकेमा ठोकिदा मोटरसाइकल चालक काेहाेलपुर स्थायी घर भर्इ हाल भिङग्रीमा माेवाइल पसल गर्दै अाएका बिक्कि बिक घाइते भएका छन । घाइते विकको अवस्था गम्भीर भएकाले भिङग्रीमा समान्य उपचारपछि नेपाल गञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय भिङग्रीले जानकारी दिएकाे छ  । जिप चालक रोल्पा जिल्ला सुनिल समृति गाउँपालिका वडा न ५ निवासी गमान पुन अहिले प्रहरीको नियन्त्रणमा रहेकाे इलाका प्रहरी कार्याल भिङग्रीका प्रमुख घनश्याम केसीले जानकारी दिनुभयाे ।  घाइते विकले हेलमेट समेत प्रयाेग नगरेकाले टाउकाेमा गहिराे चाेट लागेकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...