News Portal

रेडियो सुन्नुहोस्

मञ्जु मार्इत हिडेपछि सरापेले लेखे ससुरालीलार्इ चिठ्ठी (भिडियाे सहित)

सिखबर संवाददातागाेविन्द विश्‍वकर्मा प्यूठान
१४६३ पटक
गाेविन्द विश्‍वकर्मा प्यूठान

नेपाली हिन्दु नारिहरुकाे महान पर्व हरितालिका तीज २०७५ काे राैनक बजारमा केही सङख्यामा भित्रिएका तीजका गीतहरुले दिन थालेका छन । हुन त तीज अाउन अझै करिव दुर्इ महिना बाँकी नै छ । तर कलाकारहरुले तीजका गीतलार्इ दर्शक श्राेताकाे माझमा पस्किने क्रमलार्इ अगाडि बढार्इ सकेका छन । विशेष गरेर नारिकाे वेदनालार्इ गीत मार्फत पाेखेर मनकाे पिडा हलुकाे पार्नेकाे लागि तीजकाे गीत गाइथ्याै ।
अहिलेकाे समयमा पहिलेकै जस्तै  पिर, व्यथा, वेदनामा तयार पारिएका तीजका गीत बजार कमि मात्रामा अाउन थालेपनी तीजका गीतहरुमा विभिन्न चेतनामूलक सन्देशहरु राखेर बजारमा ल्याउने गरिन्छ । यसैक्रममा तीजकाे नयाँ गीत यतिवेला बजारमा सार्वजनिक भएकाे छ । एस थ्रि के इन्टरटेटमेन्टकाेे प्रस्तुतीमा शतिस अधिकारकाे ससुरालीलार्इ चिठि नाम यथार्थपरक तीज गीत बजारमा सार्वजनिक भएकाे हाे ।
चर्चित गायक पुरुषाेत्तम न्यापानै तेजस रेग्मि गणश पाैडैल र मञ्जु विककाे अावाज रहेकाे यस गीतकाे संगीत तेजस रेग्मीले गर्नुभएकाे हाे भने शब्द सृजना सतिश अधिकारीले गर्नुभएकाे हाे ।
सुरवीर पण्डित, यादव देवकाेटा, सतिश अधिकारी, शुसिला निराैलाकाेे अभिनय रहेकाे यस म्यूजिक भिडियाेकाे निर्देशन सराेज राेशन भट्टरार्इले गर्नुभएकाे हा भने छायांकन हरिश महराले गर्नुभएकाे हाे भने सम्पादन सुजन शाहीले गर्नुभएकाे हाे गीत सफल बनाेस् शुभकामना ।
भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...