News Portal

रेडियो सुन्नुहोस्

नेरेसोद्वारा विद्यालयलाई ट्याङ्की वितरण

झुलेनी पोष्ट२०७९ भदौ ४, प्यूठान
६८४ पटक
२०७९ भदौ ४, प्यूठान

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विद्यालयहरुलाई हिल ट्याङ्की वितरण गरेको छ । शाखाले प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिका अन्तर्गतका ८ वटा सामुदायिक विद्यालयहरुलाई ५सय लिटर क्षमताको १÷१ थान हिल ट्याङ्की वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले जनाएको छ ।

समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको आयोजना र जापानिज रेडक्रसको आर्थिक सहयोगमा हिल ट्याङ्की वितरण गरिएको हो ।

शुक्रबार शाखाका सभापती गुमानराज पुलामीले नगरपालिका तथा गाउपालिकाका प्राधानाध्यापकहरुलाई हिल ट्याङ्की वितरण गरेका हुन् ।

हिल ट्याङ्की वितरण गरिएको विद्यालयहरु
१.शारदा आ.वि. प्यूठान न.पा.३ सापडाँडा
२.भुमेथान प्रा.वि प्यूठान न.पा.३ ओखरबोट
३.शिद्ध मा.वि. प्यूठान न.पा.५ जुम्रीकाँढा
४.जनता मा.वि.प्यूठान न.पा.५ बाँस्वोट
५.ठण्डा आ.वि. नौबहिनी गा.पा.३ सारिबाङ
६. ने.रा.प्रा.वि.नौबहिनी गा.पा.३ काँइया
७. सिद्धेश्वरी प्रा.वि. नौबहिनी गा.पा.३ ढाक्लाङ
८.ठाकुर भूमि प्रा.वि. नौबहिनी गा.पा.८ फोप्ली

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...