मल्लरानी गाउँपालिका ४ खलंगामा निर्माण गरिएको डिभिजन वन कार्यालय प्यूठानको नब निर्मित भवनको उद्धघाटन गरिएको छ । लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले भवनको आज उद्धघाटन गरेका हुन् । भवनको उद्धघाटन...बाँकी
पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज मङ्गलवार काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा...बाँकी
सञ्चार क्षेत्रको विकासको लागि स्थानीय सरकारको भूमिका नपुगेको प्यूठानका कृयाशिल पत्रकारहरुले गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना तथा पत्रकार महासंघ प्यूठान शाखाको समन्वय र मल्लरानी गाउँपालिकाको सहयोगमा आज जिल्ला समन्वय समितिको सभाहलमा...बाँकी
प्यूठान नगरपालिका वडा नं. ५ जुर्मीकाडाले चाम्जा बालविकास केन्द्रका ३६ जना बालबालिकालाई एक सेट बिद्यालय पोसाक वितरण गरेको छ । दुर्गम स्थानका बालवालिकाहरुको अवस्थालाई मध्यनजर गर्दै चाम्जा वालविकास केन्द्रमा अध्यनरत बालवालिकाहरुलाई विद्यालय सम्म ल्याउन ,...बाँकी
प्युठान , मल्लरानी गाउँपालिका १ सोल्हाल्ना ठुलाचौर माइतिघर भएकी २२ वर्षिया पुजाँ राहु मगरलाई सुत्केरी व्यथा लागेर आईतबार विहान प्यूठान अस्पतालमा ल्याईयो । उनलाई भिडियो एक्स–रे गरी हेर्दा पेटमा बच्चाको टाउको ठुलो देखियो । प्युठान...बाँकी
पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता अाजबाट सुरु भएको छ । नेपाल मार्सलआर्ट होप्कीडो संघ प्युठानको आयोजना, हाप्कीडो संघ प्रदेश,र केन्द्रको समोन्वय तथा माण्डवी गाउँपालिकाको सहयोगर्थमा कार्यक्रम जिल्लामा आयोजना गरिएको हो । सात प्रदेशका भिविन्न जिल्लाबाट...बाँकी
नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ । फागु पुर्णिमाको रुपमा पनि लिने गरिएको पाईन्छ । होली...बाँकी
प्यूठान नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघले सहजीकरण गरेको कार्यक्रममा आ.व. २०७८÷०७९ को प्रगति विवरण सार्वजनिक गर्नुका साथै सेवाग्राही र नगरवासिसंग दोहोरो संवाद समेत गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधीकृत...बाँकी
स्मार्ट कृर्षि गाउँ कार्यक्रम अन्तर्गत प्यूठानको माण्डवी गाउँपलिका वडा नं.२ का ६१ कृर्षकहरुलाई २/२वटाका दरले क्यारेट वितरण गरिएको छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यलय खलंगा प्यूठानको आर्थिक सहयोगमा नमुना कर्षि गाउँ बनाउने उद्देश्य...बाँकी
कुनै मेला महोत्सव हुन हुदैन। त्यहा अल्लोका सामान बोकेर टुप्लुक्क पुगिहाल्छीन नौबहिनी–१, स्याउलीबाङकी चित्रकली बुढामगर । श्रीमान खिमबहादुर र अन्य कपडा बुन्ने, सिलाउने कामदार सहित पुग्दा ५४ वर्षीय उनलाई सबैले अल्लोको अभियन्ता चित्रकली दिदी आइन...बाँकी
भालुबाङ प्यूठान सडकमा यात्रा गर्ने यात्रु धेरैले सम्झने ठाउँ हो खहरेखोला। खहरेको पहिरोका कारण धेरैले सास्ती व्यहोरेका छन् भने गाडीमै रात कटाएका पनि छन् । त्यही खहरे पारी देखिने सुन्दर गाउँ सरुमारानी गाउँपालिका ४ स्थित...बाँकी
प्युठान नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आ.व. २०७८÷०७९ को प्रगति विवरण सार्वजनिक गर्नुका साथै सेवाग्राही र नगरवासिसंग दोहोरो संवाद गर्ने उदेश्यले सार्वजनिक सुनुवाई सम्पन्न गरीएको हो । नेपाल पत्रकार महासंघ जिल्ला...बाँकी