गौमुखि गाउपालिका ७ नारिकोटमा एकजनाको मृत अवस्थामा शब फेला परेको छ । अन्दाजी ४५ वर्षका स्थानीय धन बहादुर रोका शनिवार राति मृत अवस्थामा भेटिएका हुन । चैते दशैको निम्तोमा गौमुखि गाउपालिका ५ खुङमा निम्तो खाएर...बाँकी
स्वर्गद्वारि नगरपालिकाको नगर प्रमुखमा बेगम बहादुर रोका निर्वाचित भएका छन भने उप प्रमुखमा सरस्वता अधिकारी निर्वाचित भएकि छिन । स्वर्गद्वारी नगरपालिकामा युवाहरुले सञ्चालन गरेको नमुना युवा नगरसभामा उनिहरू निर्वाचित भएका हुन । नगरपालिका भित्रका युवाहरुले शैद्धान्तिक...बाँकी
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा प्यूठान जिल्लामा चुनावमा सहभागि हुने भएको छ । उक्त पार्टीले माण्डवि गाउँपालीकामा स्थानीय तहको निर्वाचनका लागी माओवादी केन्द्र, काँग्रेस र राष्टिय जनमोर्चा (चित्रवहादुर समुह) संग तालमेल गर्ने सहमती गरेको छ...बाँकी
निमार्ण कार्य र निमार्ण सामग्रीको भुक्तानी नदिएको भन्दै निमार्ण व्यवसायि संघ प्यूठानले प्यूठान अस्पतालको चिकित्सक कक्ष र लेखा फाटमा तालावन्दी गरेको छ । करिव तिन बर्ष अगाडी प्यूठान अस्पतालकोे आईसोलेसन निमार्ण गर्नका लागि ५ जना...बाँकी
जनकल्याण आधारभूत विद्यालय मल्लरानी ३ चौथिलगाउने मुण्डाँडाको विवादित प्रधानाध्यापकको विषयमा शिक्षक महासंघ मल्लरानी गाउँपालिकाले निकालेको विज्ञप्ती प्रति नेकपा (एमाले)ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। नेकपा (एमाले) मल्लरानी गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै उक्त विषयमा आफ्नो...बाँकी
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादि प्रहरीहरुको अन्तिम नामावलि प्रकाशन भएको छ । २०७८ / १२ / ०२ गते प्रकाशित विज्ञापन अनुसार २०७८ / १२ / १९ गते लिइएको लिखित परिक्षा...बाँकी
बिहान घाम नझुल्किदै आउछन् राती अबेरसम्म बस्छन् । प्यूठान नगरपालिका ४ टारीका सुर्यबहादुर भण्डारी बिजुवार क्षेत्रका सबैभन्दा पुरानो तरकारी तथा फलफूल व्यवसायीको रुपमा चिनिन्छन् । उनले तरकारी व्यवसाय सुरु गर्दा पहिलेको अवस्था धेरै फरक थियो...बाँकी
प्यूठान नगरपालिका–६ का २० वर्षीय भुवन गयलमगर स्थानीय तह निर्वाचनको लागि सरकारले भर्ना गर्न लागेको म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका छन् । परीवारको आर्थिक अवस्था कमजोर भएकाले दुई महिनाको लागि मात्रै भए पनि...बाँकी
गाउँपालिकाको सामान्य परिचय :– गौमुखी गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी प्रदेशमा पर्दछ । भौगोलिक हिसावले ८२ डिग्री ५७’३०’’ देखि ८३ डिग्री ६’ पूर्विदेशान्तरसम्म तथा २८ डिग्री १०’३०’’ देखि २८...बाँकी
जिल्लाको माण्डवी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । सोमाबार लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलले भवनको उद्घाटन गरेका हुन् । भवन निर्माणका लागि पालिकाले...बाँकी
मल्लरानी गाउँपालिका ३ मुनडाँडा स्थित जनकल्याण आधारभूत विद्यालय चौथिलगाउनेमा रिक्त रहेको कार्यालय सहयोगी पदपूर्ती गर्ने विषयमा विवाद हँुदा विद्यालयमा पठनपाठनमा असर परेको छ । गत कार्तीक २९ गते अन्तरबार्ता र प्रयोगात्मक परिक्षाबाट स्थानीय गोपाल खत्री...बाँकी
नौबहिनी गाउपालिका १ स्याउलीबाङ्गमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी हुदाँ ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नौवहिनी गाउँपालिका वडा नं.१ स्यालीबाङ्गका नर बहादुर बुढाको घरमा आगोलागी हुदाँ...बाँकी