News Portal

रेडियो सुन्नुहोस्

ढुङ्गाले हानेर बाबुको हत्या

झुलेनी नेटवर्क२०७९वैशाख १७,शनिवार प्यूठान
११४२ पटक
२०७९वैशाख १७,शनिवार प्यूठान

प्यूठानमा ८३ वर्षिय एक वृद्धको ढुङ्गाले हानेर हत्या भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ४ खवाङका जंग बहादुर सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
सुनारको आफ्नै ३० वर्षिया छोरा तुल बहादुर सुनारले शुक्रबार दिउसो ढुङ्गाले हानेर हत्या गरिएको भन्ने आशंका स्थानिय र प्रहरीले अनुमान गरेका छन । तुल बहादुरले मदिरा सेवन गरी बाबुको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । हत्या आरोपित छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक लाल बहादुर विकले जानकारी दिनुभयो । मृतकको शव हिजो नै पोष्र्टमार्टमको लागी प्यूठान अस्पतालमा ल्याइएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...