News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कति उम्मेदवारले मनोनयन फिर्ता गरे

झुलेनी नेटवर्क२०७९ वैशाख १६,प्यूठान
१३१९ पटक
२०७९ वैशाख १६,प्यूठान

प्यूठानमा ९ पालिकाका  ६७ जना उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन । विभिन्न राजनितीक दलका उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका हुन् ।
मल्लरानी गाउँपालिकामा ८ जना, ऐरावती गाउँपालिकामा ५ जना, गौमुखी गाउँपालिकामा ५ जना, नौबहिनी गाउँपालिकामा ३ जना र प्यूठान नगरपालिकामा ५ जना उम्मेवारहरुले मनोनयन फिर्ता लिएका छन ।
यस्तै माण्डवी गाउँपलिकामा १ जना, सरुमारानी गाउँपालिकामा ५ जना, र स्वर्गद्धारी नगरपालिकामा १ जना  उम्मेदवारले मनोनयन फिर्ता लिएको स्थानिय तहको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै जिल्लाकाे झिमरुक गाउँपालिकामा सवै भन्दा धेरै ३५ जना उम्मेदवारहरुले  मनोनयन फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले हिजो देखी आज सम्म उम्मेदवारहरुलाई मनोनयन फिर्ता लिन पाउने समयअवधि तोकीदिएको थियो । यस्तै भोली १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिहन् प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...