News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लव अफ प्यूठानको अध्यक्षमा मिन बहादुर कुँवर चयन

झुलेनी नेटवर्क२०७९वैशाख १८,आइतबार प्यूठान
१८१२ पटक
२०७९वैशाख १८,आइतबार प्यूठान

लायन्स क्लब अफ प्युठानको अध्यक्षमा मीन बहादुर कुँवर चयन भएका छन । आइतबार प्युठानको जुम्री स्थित होटेल आयुस्मामा बसेको क्लवको बैठकले कुँवरलाई चयन गरेको हो । उनलाई २०२२ देखि २०२३ सम्म १ वर्षे कार्यकालको लागि अध्यक्ष पदमा चयन गरिएको हो ।
त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा ढुंडीराज गौतम,दिृतिय उपाध्यक्ष झवेन्द्र शर्मा, तृतिय उपाध्यक्षमा अला रिजाल,सचिव नविन कुमार श्रेष्ठ, र कोषाध्यक्ष अरुण कुमार श्रेष्ठ चयन भएका छन । त्यस्तै समीतीले कुवंरको नेतृत्वमा २३ कार्यसमिती गठन गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...