नौबहिनी गाउपालिका १ स्याउलीबाङ्गमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी हुदाँ ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नौवहिनी गाउँपालिका वडा नं.१ स्यालीबाङ्गका नर बहादुर बुढाको घरमा आगोलागी हुदाँ...बाँकी
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्युठानमा म्यादी प्रहरीको आज लिखित परीक्षा भएको छ । गणतान्त्रिक खेल मैदान बिजुवार प्युठानमा बिहान ७ बजेदेखि लिखित परीक्षा दिनेहरुको भिड लागेको थियो । उनिहरुको भिडले...बाँकी
प्यूठानमा बसले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । शुक्रबार बिहान जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.४ खवाङ्यबाट बिजुवार तर्फ आउदै गरेको लु १ ख ७०२१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ निवासी ८ वर्षिय...बाँकी
नेपाली हर्ट ग्रुपले उपचारमा समस्या परेका २ बिरामीलाई आर्थिक सहयोग गरेको छ । हर्ट ग्रुपले मल्लरानी गाउँपालिका-१ का नवजात शिशुको उपचारका लागि नगद रु. १५ हजार सहयोग गरेको छ भने सुनसरीका ४६ वर्षिय किड्नी पिडित...बाँकी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई अन्तर्गत पकेट, ब्लक र जोन विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी कार्यक्रम भएको छ । बुधबार परियोजना इकाई, प्युठानको आयोजनामा भएको कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका कृषि शाखा...बाँकी
नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । पत्रकार महासंघ प्यूठानको आयोजनामा संचालित प्रभातफेरी तथा रक्तदान कार्यक्रममा सहभागी जिल्लाका ७ जना पत्रकारहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानद्धारा सञ्चालित रक्तसञ्चार...बाँकी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, प्युठानले संचालन गरेको कृषि यान्त्रिकरण मर्मत, सम्भार एवं संचालन सम्बन्धी ३ दिने तालिम सप्पन्न भएको छ । तालिममा सहभागी कृषकहरु सीप सिक्न पाएकोमा उत्साहित भएका छन् । चैत...बाँकी
प्यूठानमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.३ देविस्थानबाट सरुमारानी गाउँपालिका वडा नं. ६ पाङबाङ जादै गरेको रा १ त २७१२ नम्बरको मालबाहक ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर पुर्ण रुपमा क्षती...बाँकी
नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको १७ औं अधिवेशनले लोकमणी भण्डारीलाई सभापति चयन गर्दै नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार बिजुवार स्थित कालिका विकास केन्द्रको सभाहलमा भएको अधिवेशनले सभापति सहित ११ सदस्य नयाँ समिति सर्वसहमत...बाँकी
प्यूठान उद्योग वाणिज्य संघले करदाता सेवा कार्यालय चकचके प्यूठानमा रहेको नागरीक सहायता कक्ष नियमीत रुपमा सञ्चालनमा ल्याउने भएको छ । चैत १० गते वसेको उद्योग वाणिज्य संघको कार्यसमितीको बैठकले नागरीक सहायता कक्ष केही समय अघि...बाँकी
आज विश्व क्षयरोग दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जिवन बचाऔँ, भन्ने मुल नारा सहित दिवस मनाईएको होे । स्वास्थ्य कार्यालय प्यूठानको आयोजना, बि. एन.एम.टी. तथा किड्स नेपालको...बाँकी
प्यूठानको माण्डबी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको छ । ‘हाम्रो माण्डवी हाम्रो गौरब’ भन्ने मुख्य नारा बनाएर स्थानीय पाठ्यक्रम आधारभूत तह कक्षा १ देखि ८ सम्मको तयार गर्न थालिएको माण्डवी गाउपाँलिका शिक्षा युवा तथा...बाँकी