News Portal

रेडियो सुन्नुहोस्

माडि नदिमा पौडि खेल्ने क्रममा एक बालक वेपत्ता

झुलेनी नेटवर्क२०७९ वैशाख ३१,प्यूठान
७२६ पटक
२०७९ वैशाख ३१,प्यूठान

माडि नदिमा पौडि खेल्ने क्रममा एक बालक वेपत्ता भएका छन ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रबक्ता सुनिल थापा मगरका अनुसार जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ३ उपल्लो भिङ्ग्री निवासी गिर वहादुर नेपालीका १३ वर्षिया छोरा भिम वहादुर नेपाली बेपत्ता भएका हुन ।

साथिहरु सँग पौडि खेल्न गएका बालक विहान करिब ११ बजेदेखी बेपत्ता भएको पारिवारिक स्रातले जानकारी दिएको प्रबक्ता थापा मगरले बताए । बालकको स्थानिय र प्रहरीद्धारा खोजीकार्य जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्

गौमुखीमा भएको मानसिक स्वास्थ्य शिविरबाट ९५ जनाले सेवा लिए

निःशुल्क विशेषज्ञ मानसिक रोग सम्बन्धि स्वास्थ्य शिविर गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको...

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा...

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल...

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।...

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन...