प्युठान । ऐरावती गाउँपालिका मा नेपाली कांग्रेस र राजमो का शाझा उम्मेद्वार नवील विक्रम शाह निर्वाचित भएका छन् । उनले ४ हजार ६सय ६९ मत प्राप्त गरी निर्वाचित भएका हुन । शाह गाउँपालिकामा पुन निर्बाचित भएका हुन ।
उनका प्रतिद्धोन्दी नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतले २हजार ६सय ५० मत पाए ।
उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४ हजार ६४७ मतसहित निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवार टिका बहादुर गुरुङले १ हजार ७२१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमला कुमारी ज्ञवालीले १ हजार ५सय ४७ मत पाइन् ।
ऐरावती गाउँपालिका बासीले फेरी शाहलाई रोजे
मधुसुधन पाेख्रेलजेठ 2
जेठ 2प्यूठानमा ८७ जनामा डेङ्गुको सङ्क्रमण
जिल्लामा यस आर्थिक वर्षमा ८७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्यूठानको चालु...
आजको राशिफल: २०८१ कार्तिक २४ शनिवार
मेष घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सामाजिक क्षेत्रमा सफलता...
जन्म दिनमा श्रीमतिलाई वीमा उपहार
प्यूठानका एक श्रीमानले आफ्नो श्रीमतीको जन्म दिनमा वीमा उपहार दिएका छन् । स्वर्गद्धारी नगरपालिका–९ लामाचौरका...
सुर्खेतमा गाडी दुर्घटना: चार जनाको मृत्यु
दैलेखबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४, रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु...
माइक्रोबस र बस ठोक्किदा ४ जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान माइक्रोबस र बस ठोक्किँदा ४ जनाको...