News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल विजयी

मधुसुधन पाेख्रेल२०७९ जेठ १
३६९ पटक
२०७९ जेठ १

प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल विजयी भएको छ ।

रा ज मो ,नेपाली कंग्रेस माओवादी केन्द्रको संयुक्त गठबन्धको अध्यक्ष पदकमा उम्मेद्वार राजमो निकट नन्दराम पुन गिलास चिन्हमा ९ सय सतासी मत लिइ नेकपा एमाले लछुमन भण्डारी सुर्य चिन्हलाई ह्रराएको हो । सुर्यमा ८ सय ६८ मत आएको छ ।

प्रतिकृया दिनुहोस्

गठबन्धन पछि नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नवनियुक्त ३ जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट...

नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बन्यो

नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ । जसमा...

सरुमारानीमा मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु

सरुमारानी गाउँपालिकामा स्थानीय तहमा लागु भएका विभिन्न मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।...

तरकारी खेतीमा रमाउँदै शारदा

प्युठान नगरपालिका ४ ढाँडखोलाकी शारदा सापकोटाले कृषि खेती गर्न थालेको करिब ३ बर्ष भयो ।...

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम जुम्रीमा सुरु

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम प्यूठानमा सुरु भएको छ ।...