News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, राजनीति, विशेष, समाचार

दस बुँदे वक्तव्य जारी गर्दै नेकपाले लियो जिम्मा

नेकपा प्युठानले दस बुँदे वक्तव्य जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । नेकपाका जिल्ला सेक्रेटरी अजयद्धारा हस्ताक्षरीत वक्तव्यमा मल्लरानी ५ सरङकोट स्थित भूमे विकास आधारभुत विद्यालयको कक्षा ६ मा अध्यनरत सुस्मिता मल्लको मृत्युमा संकाशपद व्यक्तिलाई...बाँकी

मल्लरानिका अध्यक्ष र हाकिममाथी विप्लवका कार्यकर्ताले दले कालोमोसो

नेकपाका कार्यकर्ताले मल्लरानि गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई आक्रमण गर्नुका साथै कालोमोसो दलेका छन्। विप्लव नेतृत्वको उक्त पार्टीका कार्यकर्ताले मल्लरानि गापा ५ सरङकोटमा कालोमोसो दलेका हुन। विध्यालयको पठनपाठनको वारेमा वैठक वसिरहेका वेला विप्लवका कार्यकर्ताले...बाँकी

सरुमारानीमा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन ४ वडामा सम्पन्न, २ वडामा हुँने

सरुमारानी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन १, ४, ५  र ६ गरी  ४ वटा वडामा सम्पन्न भएको छ भने २ वडाहरुमा साे शिविर १० गते वडा नं २ को तमु ल्होसार मञ्च र...बाँकी

सरुमारानीमा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन हुने

सरुमारानी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन हुने भएको छ । सरुमारानी गाउँपालिकाको पशु सेवा शाखा बड्डाँडाको आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त पालिकामा पशु स्वास्थ्य घुम्ती शिविर संचालन गरिने भएको हो...बाँकी

प्युठानी आइडल सिजन–२ को उपाधि सरस्वती घर्तिलाई

प्युठानी आइडल सिजन–२ को उपाधि नौबहिनी गाउँपालिका–५, डामृ की सरस्वती घर्ति मगरले पाएकी छन् । शुक्रबार अर्घाखाँचीको शीतगंगामा भएको फाइनल चरणमा उनले उपाधि हात पारेकी हुन् । डि टु कला केन्द्रको आयोजनामा भएको प्रतियोगितामा सरस्वतीले...बाँकी

नष्ट भएको वा हराएको मतदाता परिचय पत्र फागुन २० सम्म बनाउन मिल्ने

मतदाता परिचय पत्र सम्बन्धी जिल्ला निर्वाचन कार्यालय प्यूठानले सुचना जारी गरेको छ । निर्वाचन आयोगले जारी गरेको परिचय पत्र नष्ट भएको वा हराएको भएमा सरोकारवाला स्वयंले सुचना प्रकाशन भएको मिति देखि २०७८/११/२० गतेसम्म सम्बन्धित वडा...बाँकी

आर्थिक अभावमा रहेका कुलमानको पोखरामा निःशुल्क शल्यक्रिया

खुट्टा भाँचिएर उपचारका लागि समस्यामा रहेका प्यूठान नगरपालिका वडा नं. ५, ओवाङ निवासी कुलमान घर्ति मगरको निःशुल्क उपचार भएको छ । ६० वर्षिय कुलमान घर्ति मगरको रुखले च्यापेर बायाँ खुट्टा भाँचिएर घाइते भएका थिए ।...बाँकी

एमसिसि बिरुद्ध प्यूठानमा सडक संवाद

युवा संगठन नेपाल प्युठानकाे आयोजनामा प्यूठानमा सडक संवाद कार्यक्रम आयोजना गरीएको छ । कार्यक्रममा नेकपा एमाले, राष्ट्रिय जनमाेर्चा, विप्लव निकट नेकपा लगायतका नेताहरु बक्ताका रुपमा सहभागी थिए । कार्यक्रममा सहभागीहरुले एमसिसि घातक रहेकाेले सदनमा पास...बाँकी

देउवा–प्रचण्ड भेटवार्ता : आज संसदमा एमसीसी टेबल नगर्ने सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो । प्रधानमन्त्रीका प्रेस...बाँकी

एमसीसी रोक्न प्रचण्डको अन्तिम प्रयास, देउवाले नमाने आजै सरकार छाड्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी टेबल हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेका छन् । त्यसका लागि अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्...बाँकी

एमसीसी: आजै संसद्‌मा पेस गर्नेमा कांग्रेसको जोड, माओवादी विपक्षमा, एमालेले बैठक चल्न नदिने

अमेरिकी अनुदान सम्झौता एमसीसीसम्बन्धी प्रस्ताव पारित गर्न बुधवार संसद्‌मा पेस हुनसक्ने विवरणमाझ नेपालमा राजनीतिक गतिविधिहरू तीव्र रूपमा विकास भइरहेका छन्। विभिन्न दलहरूले आन्तरिक छलफलमा गरिरहेका छन् भने प्रतिनिधिसभा बैठकअघि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले...बाँकी

एमसीसीको विपक्षमा उभिने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । आज संसद...बाँकी