News Portal

रेडियो सुन्नुहोस्

माण्डवी ४ मा गठबन्धनका उम्मेद्वार विजयी

झुलेनी पोष्ट संवाददाताजेठ 2
८७८ पटक
जेठ 2

प्युठानकाे  माण्डवी गाउँपालिका ४ उदयपुरकोट मा गठबन्धनका प्यानल विजयी भएका छन । गठबन्धनको हसिया हतौडामा ६ सय ४७ मत प्राप्त भएको थियो भने सुर्यमा ५ सय ८५ मत प्राप्त भएको थियो ।

यस्ताे छ । वडाकाे मत परिणाम 

माण्डवी गाउँपालिका
पालिका अध्यक्ष
माके नमराज अधिकारी ३१०७
एमाले श्रीधर राेका २६९६
उपाध्यक्ष
पुर्ण कालाथाेकी ३००४
संझना घर्ती २६३०
वडा अध्यक्ष
सुर्य : ५८४
हसिया हथौड़ा ६४७
मवस:
सुर्य: ६१४
हह: ६२२
दमवस:
सुर्य: ५९९
हह:६३८
वसखु:
सुर्य: ५९५
हह:६४०
सुर्य: ५९०
हह: ६५५
प्रतिकृया दिनुहोस्

गौमुखीमा भएको मानसिक स्वास्थ्य शिविरबाट ९५ जनाले सेवा लिए

निःशुल्क विशेषज्ञ मानसिक रोग सम्बन्धि स्वास्थ्य शिविर गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको...

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा...

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल...

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।...

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन...