News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा बन्यो एमालेको सरकार

झुलेनी पोष्ट संवाददाताजेठ 3
११७६ पटक
जेठ 3

प्यूठान ,नौबहिनी गाउँपालिकामा एमालेले जितेको छ । नेकपा एमाले बाट पालिका अध्यक्षमा उम्मेद्वार बनेका डिलाराम थापाले ६ हजार ४ सय ८५ मत प्रापत गरि निर्वातिच भएका हुन । उनका प्रतिसप्रधि मा.के र नेपाली काङग्रेसका साझा उम्मेद्वार शिव रिजालले ५ हजार ६ सय ३५ मत प्रप्त गरि पराजित भएका हुन ।
त्यस्तै उपाध्यक्षमा नेकपा एमाले बाट उम्मेद्वार बनेकी बिष्णा थापाले ६ हजार २ सय ६३ मत प्राप्त गरि निर्बाचित भइन भने उनका प्रतिसप्रधि मा. के का उम्मेद्वार घन बहादुर बुढाले ५ हजार ६ सय ५ मत प्रापत गरि पराजित भएका हुन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...