News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized, ब्रेकिङ न्यूज, समाचार

गठबन्धनलाई हराउदै नगरका दुइ वडामा एमालेको नेतृत्व

प्युठान, प्यूठान नगरपालिकामा गठबन्धनलाई हराउदै प्यूठान नगरपालिका का दुइ वटा वडामा एमाले ले नेतृत्व लिएको छ । प्यूठान नगरपालिका वडा नं ४ र ८ मा एमालेले वडाको नेतृत्व लिएको हो । वडा न ४ मा...बाँकी

सरुमारानीमा फेरी एमालेको नेतृत्व ः झिनो मतअन्तरले विश्वकर्मा निर्वाचित

प्युठान,सरुमारनी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन । एमाले बाट गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेका झगबहादुर विश्वकर्माले ८६ मत अन्तरले विश्वकर्मा निर्वाचित भएका छन । उनका प्रतिद्धोन्दी नेपाली काङग्रेर,मा.के र राजमोका शाझा उम्मेदवारले ४ हजार...बाँकी

मल्लरानी जोगायो राजमोले

प्यूठान मल्लरानी गाउँपालिकामा गठबन्धनका उम्मेद्वार राजमो का कृष्ण खड्का निर्वाचित भएका छन । खड्काले एमालेका उम्मेद्वार शिव राज श्रेष्ठलाई पराजित गरी निर्वाचित भएका हुन । खड्काले ३ हजार २ सय ३८ मत प्रप्त गरे भने...बाँकी

माण्डवी ४ मा गठबन्धनका उम्मेद्वार विजयी

प्युठानकाे  माण्डवी गाउँपालिका ४ उदयपुरकोट मा गठबन्धनका प्यानल विजयी भएका छन । गठबन्धनको हसिया हतौडामा ६ सय ४७ मत प्राप्त भएको थियो भने सुर्यमा ५ सय ८५ मत प्राप्त भएको थियो । यस्ताे छ ।...बाँकी

ऐरावती गाउँपालिका बासीले फेरी शाहलाई रोजे

प्युठान । ऐरावती गाउँपालिका   मा नेपाली कांग्रेस र राजमो का शाझा उम्मेद्वार नवील विक्रम शाह निर्वाचित भएका छन् । उनले ४ हजार ६सय ६९ मत प्राप्त गरी निर्वाचित भएका हुन । शाह गाउँपालिकामा पुन निर्बाचित...बाँकी

प्युठान नगरपालीका ६ मा गठबन्धनको जीत

प्युठान नगरपालिका वडा न ६ मा गठबन्धनका उम्मेद्वारहरुको प्यानल विजयी भएको छ । गठबन्धनको तर्फबाट नेपाली काङग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका नरेन्द्र पुन (एन पी ) मगरको प्यानल विजयी भएको हो । रुख चिन्ह बाट उनले...बाँकी

मल्लरानी गाउँपालिका ३ को अध्यक्ष पदमा एमालेका नोमराज पौडेल विजयी

मल्लरानी गाउँपालिका वडा नं.३ मा नेकपा एमालेका अध्यक्ष उम्मेदवार नोमराज पौडेल विजयी भएका छन । उनले वडा नं.३ बाट ८३७ मत प्राप्त गरि विजयी भएका हुन ।...बाँकी

जिल्लाका ६४ वटा वडा मध्ये २३ वडाको मतगणना कार्य सकियो ।

प्यूठान जिल्लाका ६४ वटा वडा मध्ये २३ वडाको मतगणना कार्य सकिएको छ । पुरा विवरण तालिकाबाट हेर्नुहोस ।...बाँकी

प्यूठान नपामा जितेका वडा गुमाउँदै एमाले नैबहिनीमा भने थप्दै

स्थानीय तहरुको निर्वाचनको परिणाम आइरहँदा गठबन्धनका कारण प्यूठान नगरपालिकामा २०७४ सालमा नेकपा एमालेले जितेको ३ वटा वडाहरु गुमाएको छ । नगरपालिकाको २, ३ र ५ नम्बर वडा नेकपा एमालेले यसपालि गुमाएको हो । एमालेले गुमाएका...बाँकी

प्यूठानमा हाल सम्म कति वडाको मतगणना सार्वजनिक भयो ? हेर्नुहोस ।

प्यूठान जिल्लाका ६४ वटा वडाहरु मध्ये हाल सम्म १९ वडाको मतगणना परिणाम सार्वजनिक भएको छ । जस मध्ये नेपाली कांग्रेस ५वडा, नेकपा माओवादी केन्द्रको ५ वडा , नेकपा एमाले ४ राष्ट्रिय जनमोर्चा ४ वटा वडा,...बाँकी

समन्वय प्रमुखलाई पताएनन जनताले , वडा सदस्यमा पराजीत

प्यूठान, जिल्ला समन्वय समिति प्रमुख केशव राज आचार्य वडा सदस्यमा पराजीत भएका छन । ऐरावती गाउँपालिका वडा न २ बाट वडा सदस्यमा लडेका उनी माओवादी केन्द्रका उम्मेद्वार संग पराजित भएका हुन । आचार्यको प्रतिद्धोन्दी कृष्ण...बाँकी

प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल विजयी

प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल विजयी भएको छ । रा ज मो ,नेपाली कंग्रेस माओवादी केन्द्रको संयुक्त गठबन्धको अध्यक्ष पदकमा उम्मेद्वार राजमो निकट नन्दराम पुन गिलास चिन्हमा ९ सय सतासी मत लिइ नेकपा एमाले...बाँकी