News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा सवै पालिकाको मतगणना सकियो, ६४ वडाको विवरण सहित

मधुसुधन पाेख्रेलजेठ 4
७३९ पटक
जेठ 4

प्यूठान स्थानीय तहको निर्वाचनमा जिल्लाको ९ पालिका र ६४ वडाको नतिजा सार्वजनीक भएको छ । जिल्लामा ९ पालिका मध्य एमाले ले नौबहिनी र सरुमारानी , नेपालि काङग्रेस ले गौमुखी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, ऐरावती गाउँपालिका जित हासिल गरेको छ भने माओवादी केन्द्रले प्यूठान नगरपालिका र झिमरुक गाउँपालिकामा जित हासिल गरेको छ ।
प्यूठान नगरपालिकामा माओवादी केन्द्रका विष्णु योगी नगरप्रमुखमा निर्वाचित भएका छन भने उप प्रमुखमा नेपाली कङग्रेसका देवन्द्र बर्मा निर्वाचित भएका छन । त्यस्तै वडा पालिकामा १ मा साधना रावत नेपाली काङग्रेस , २ मा मोहन विष्ट ने.का ,३ मा सुमन श्रेष्ठ मा.के,४ मा रेशम कार्की एमाले, ५ मा नन्द राम पुन राजमो ,६ मा एन पी मगर ने.का, ७ मा नेत्र बहादुर के सी ने.का, ८ मा पदम बहादुर थापा उमाले , ९ विकास के सी मा.के र १० मा लोक बहादुर के सी स्वतन्त्र विजयी भएका छन ।
त्यस्तै स्वर्गद्धारी नगरपालिकामा नगर प्रमुखमा टेक प्रसाद भण्डारी ने.का बाट विजयी भएका छन भने उप प्रमुखमा राजमोका मिन राज रानामगर विजयी भएका छन । वडा पालिकामा भने १ मा मा. के का मेघ राज जिसी, २ मा राजमो का बुद्दिराम पुन, ३ मा एमाले का कृष्ण रोका , ४ मा नेका का सुमन श्रेष्ठ , ५ ने का का गिर बहादुर घर्ती मगर , ६ गिर बहादुर गुरुङ, ७ मा सुरज घर्ति मगर स्वतन्त्र बाट र ८ मा राजमोका खोप बहादुर पुन निर्वाचित भएका छन ।

त्यस्तै एरावती गाउँपालिकामा पालिका अध्यक्षमा नविल विक्रम शाह ने का र उपाध्यक्षमा राजमोका कृष्ण प्रसाद श्रेष्ठ विजयी भएका छन । वडापालिकामा १ मा अमर रेश्मी नेका,२ मा भिमेश घर्ती मगर माके , ३ मा पदम बहादुर जिसी एमाले, ४ मा शंकर बहादुर भण्डारी ने.का, ५ मा चन्द्र बहादुर रोका नेका, ६ मा भरत खड्का राजमो निर्वातिच भएका छन एैरावतीमा राजमो र नेपालि कङग्रेसको तालमेल थियो ।
त्यसतै मल्लरानी गाउँपालिकामा पालिका अध्यक्षम राजमोका कृष्ण खड्का विजयी भएका छन भने उपाध्यक्षमा ने.का का रमेश कुमार श्रेष्ठ विजयी भएका छन । त्यस्तै वडा पालिकाम १ मा चिन्त बहादुर राहँु मगर राजमो, २ मा लेख बहादुर थापा राजमो, ३मा नोम राज पौडेल एमाले , ४ मा कुमार श्रेष्ठ ने.का, ५ मा गोपाल थापा नेका विजयी भएका छन ।
त्यस्ते सरुमारानी मा पालिका अध्यक्षमा एमालेका झग बहादु वि क र उपाध्यक्षमा बसन्ता खड्का निर्वाचित भएका हुन । त्यस्तै वडा पालिकामा १ मा नर बहादुर खत्री नेका, २ मा भानु भक्त भुसाल एमाले, ३ भिम बहादु मस्र्याइ एमाले, ४ चिन्तबहादुर सोमै एमाले, ५ लक्ष्मी पल्ली मा के र ६ वडामा तिल बहादुर बुढा एमाले बाट निर्वाचित भएका छन ।

त्यसतै झिमरुक गाउँपालिकामा अध्यक्षमा मा.के का पित बहादुर एमसी पालिका उपाध्यक्षमा ने का का प्रमोद पोख्रेल निवार्चित भएका छन । झिम्रुको वडा पालिकामा १ मा धुर्व राज खनाल एमाले, २ मा कृष्ण प्रसाद पोख्रेल ने.का , ३ मा मिन बहादुर के सी राजमो, ४ मा सिताराम पोख्रेल राजमो, ५ मा दधिराम पोख्रेल एमाले , ६ मा धन बहादुर पुन  एमाले , ७ मा कृष्ण बहादुर जि सी मा काङग्रेस र ८ मा तुलस बस्नेतले विजयी गरेका छन ।
त्यस्तै माण्डवी गाउँपालिकामा पालिका अध्यक्षमा मा के का रोशन अधिकारी उपाध्यक्षमा नेका का पुर्ण प्रसाद कालाथोकी निर्वाचित भएका छन । वडा पालिकामा १ मा विप्लव निकटका का बाम बहादुर बुढा,२ मा नेका का प्रकाश वली, ३ मा एमालेका धनेन्द्र कार्की , ४ मा विप्लवका डिल बहादुर घर्ती र ५ मा एमाले का दुर्गा प्रसाद आचार्य विजयी भएका छन ।

नौ बहिनीमा पालिका अध्यक्षमा एमालेका डिल बहादुर थापा निर्वाचित भएका छन पालिका उपाध्यक्षमा एमाले कै विष्णा थापा विजयी भएकी छिन । पालिका वडामा १ मा घन बहादुर बुढा मगर एमाले, २ मा खोपीराम घर्ति मगर मा.के, ३ मा दिल बहादुर के सी मा.के, ४ मा भिम घर्ति मगर एमाले, ५ मा दिल राज पुन एमाले , ६ मा मान बहादुर के सी ने.का ,७ मा रोम प्रसाद बुढाथोकी एमाले र ८ वडा मा मान बहादुर के सी मा.के का निर्वाचित भएका छन ।

गौमुखी गाउँपालिकामा पालिका अध्यक्षमा नेपाली काङग्रेसका विष्णु कुमार गिरी निर्वाचित भएका छन भने पालिका उपाध्यक्षमा मा.के का महाविर राना निर्वाचित भएका छन । पालिका वडाहरुमा १ मा दिल बहादुर थापा मगर ने.का, २ मा डार बहादुर राना मगर ने.का,३ मा जंग बहादुर पुन ने.का ,४ मा धनी राम विक मा.के , ५ मा बरुण ध्वज मल्ल राजमो , ६ मा माके का चन्द्र बहादुर खत्री र ७ मा एमाले का कोमल पुरी विजयी भएका छन ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...