News Portal

रेडियो सुन्नुहोस्

गठबन्धनलाई हराउदै नगरका दुइ वडामा एमालेको नेतृत्व

झुलेनी पोष्ट संवाददाताजेठ 2
१३२९ पटक
जेठ 2

प्युठान, प्यूठान नगरपालिकामा गठबन्धनलाई हराउदै प्यूठान नगरपालिका का दुइ वटा वडामा एमाले ले नेतृत्व लिएको छ । प्यूठान नगरपालिका वडा नं ४ र ८ मा एमालेले वडाको नेतृत्व लिएको हो ।

वडा न ४ मा एमाले का उम्मेद्वार रेशम कार्की ले १ हजार ५७ मत प्रापत गरी निर्वाचित भए भने उनका प्रतिसप्रर्धी गठबन्धनका उम्मेद्वार चन्द्रमान श्रेष्ठ ले ७ सय ९१ मत प्रापत गरी पराजित भए ।
त्यस्तै प्यूठान नगरपालिका वडा न ८ मा पनि गठबन्धनलाई पछार्दै एमालेका उम्मेद्वार विजयी भएका छन ।

वडा न ८ मा एमालेका उम्मेद्वार पदम बहादुर थापा को सुर्यमा १ हजार ३ सय २४ मत लिएर विजय भएको छन भने गठबन्धन का उम्मेद्वार रुखमा १ हजार ५५ रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...