News Portal

रेडियो सुन्नुहोस्

समन्वय प्रमुखलाई पताएनन जनताले , वडा सदस्यमा पराजीत

मधुसुधन पाेख्रेल
७९२ पटक

प्यूठान, जिल्ला समन्वय समिति प्रमुख केशव राज आचार्य वडा सदस्यमा पराजीत भएका छन । ऐरावती गाउँपालिका वडा न २ बाट वडा सदस्यमा लडेका उनी माओवादी केन्द्रका उम्मेद्वार संग पराजित भएका हुन । आचार्यको प्रतिद्धोन्दी कृष्ण बहादु भैयाले ७ सय २८ मत प्राप्त गरि आचार्यलाई हराएका हुन । आचार्यको मत ७ सय ९ रहेको छ ।उक्त वडामा नेकपा माओवादी केन्द्रको प्यानलनै विजय भएको छ ,

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्युठानमा आत्महत्याको दर बढ्दो

प्युठानमा पछिल्लो तीन वर्षमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ देखि...

गौमुखी क्षेत्रमा अल्लो सङ्कलन कार्यलाई व्यवस्थित गरिने

गौमुखी गाउँपालिकाले अल्लो सङ्कलन गर्ने कार्यलाई हालका लागि रोक लगाएको छ । गाउँपालिकाले सोमबार एक...

सहकारी अपचलनमा मुछिएपछि धनराजको विज्ञप्ति- ‘मलाई थाहा छैन’

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुछिएपछि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज...

मेलम्चीमा पूर्वसचिवसहित ४ जना दोषी ठहर

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ जनालाई दोषी ठहर गरेको छ । विशेष...

कांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीको आरोप, सीआइबीमा उजुरी

पूर्वकानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाइ सहकारी ठगिको आरोप लागेको छ । उनिविरुद्ध सहकारी...