News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

प्युठान नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

प्युठान नगरपालिकाले बिहिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिती जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य रहनुभएको थियो । गत आ.व. २०७७/०७८ को प्रगति विवरण...बाँकी

झुलेनी पोस्ट वर्ष ८ अंक ७ (२०७८ भाद्र १५)

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ। विहीबार प्रदेश प्रमुख कार्यालयमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा संविधानको धारा १७२ अनुरुप प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसीले सपथ ग्रहण गर्नुभएको हो।...बाँकी

जो चार महिनादेखि ओछ्यानबाट उठेकी छैनन्

प्यूठान नगरपालिका–६, बासपानीकी १८, वर्षीय बोनि पुन मगरको स्वास्थ्य अवस्था कहाली लाग्दो छ । गत साल चैत ३१ गते बेलुकी उनको जीवनमा अकल्पनीय घटना घट्यो । त्यसपछि चौबीसै घण्टा ओछ्यानमा बस्नु पर्ने दिन सुरु भएका...बाँकी

प्यूठानमा करेन्ट लागेर एकजना घाईते

प्युठानमा एकजना व्यति करेन्ट लाग्दा घाइते भएका छन् । प्युठान नगरपालीका ८ खप्रेङ्गखोला निवासी कृष थापालाई जुम्रीमा सिसिटिभि क्यामेरा जोडने क्रममा करेन्ट लागेको हो। सिसिटिभि जोडने क्रममा तार फाल्दा मुख्य लाईनवाट करेन्ट लागेको हो ।...बाँकी

विजुवारमा तपाइको मास्क खै ?

नेपाल मास्क अभियान जनचेतना कार्यक्रम अन्तर्गत प्यूठान नगरपालिकाले मंगलवार तपाइको मास्क खै ? कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्तर्गत श्रावण २३-२९ सम्म देशैभर यो कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोभिड-१९...बाँकी

गथामुंग : नेवार परम्परा र नेवारको संस्कृती

प्यूठान । गथामुंग नेवाःहरुको विशेष पर्व हो । यो पर्व पनि नेवारले मात्र मानिने पर्व हो । नेवार बाहुल्य हुने नेपालको धेरै जसो स्थानमा मनाउने गरिन्छ । नेवारहरु खेती किसानीको समय निकै दुख गरेर खेतीपातीमा...बाँकी

खलंगामा भाद्र ५ गते दिवंगतहरूको सामुहिक श्रद्दाञ्जलि कार्यक्रम हुँदै

प्यूठान । खलंगा सरोकार समुहले गाइजात्रा २०७८ को अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । सोमबार खलंगामा समुहका संयोजक मनोज कुमार श्रेष्ठको संयोजकत्वमा बैठक बसी यस्तो निर्णय गरेको हो ।   बैठकले गत वर्षको...बाँकी

प्यूठान जिल्लाभर ८ हजार ७ सय ५२ खरका छाना बिस्थापित

सरकारले गरिब तथा विपन्नलक्षित ‘खरको छानोमुक्त अभियान’ थालेका ३ वर्षको अवधीमा ८ हजार ७ सय ५२ घरमा खरको छानो बिस्थापित भएको छ । संघ सरकारको अभियानले नसमेटेका कतिपय ठाउँमा स्थानीय सरकार आफैंले पनि खरको छानोमुक्त...बाँकी

वडाभित्रका अतिविपन्नलाई निशुल्क विध्युत मिटर जडान

प्यूठान नगरपालिका वडा नं ३ विजयनगरले वडाभित्रका अतिविपन्न परिवारलाई निशुल्क विध्युत मिटर जडान गरिदिने भएको छ। वडाभित्र रहेका अति विपन्न तथा आर्थिक अवस्था कमजोर भई हालसम्म विध्युत विटर जडान गर्न नसकेका व्यक्तिहरुका लागि निशुल्क मिटर...बाँकी

झिमरुक खोलाले बगाउँदा युवकको मृत्यु

प्यूठान । झिमरुक खोलाले बगाउँदा प्यूठानमा एक जना युवाको ज्यान गएको छ । प्यूठान नगरपालिका १० सारीवाङ निवासी २२ वर्षिय सागर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक युवकलाइ बाग्दुला माथी झिमरुक खोलाले बगाएको...बाँकी

बाख्रापालनमा रमाउदै किसान (भिडियो सहित)

प्यूठान नगरपालिका-७,टिकुरीकी देवा केएमले व्यावसायिक रुपमा बाख्रापाल्न थालेको ३ वर्ष बित्यो । बाख्रापालनले परिवार पाल्न सकिने आट जागेपछि उनले विदेशमा बस्ने श्रीमानलाई समेत बोलाएर बाख्रालानमै लगाएकी छन् । उनीहरु हिजोआज बाख्रा पालमा रमाएका छन् ।...बाँकी

लन्डन विश्वविद्यालयमा कुसुन्डा वक्तालाई निम्ताे

कुसुन्डा भाषाकी एक्ली वक्ता कमला कुसुन्डालाई विदेश भ्रमणको निम्तो आयो । उनले राहदानी बनाइन् । नागरिकतापछि परिचय खुल्ने यो अर्को सरकारी परिचयपत्र पाउँदा उनी खुसी छन् । कमला कुसुन्डा बेलायतको लन्डन विश्वविद्यालयको निम्तोमा अन्तर्राष्ट्रिय भाषा सेमिनारमा सहभागी हुन...बाँकी