News Portal

रेडियो सुन्नुहोस्

बिप्लब माओवादीको नेपाल बन्द : सुनसान बजार, यातायात प्रभावित

झुलेनी नेटवर्क
१३४७ पटक

नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण आज प्यूठान जिल्लाका बजार बिहानै देखि सुनसान छन । बन्दका कारण लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु चलेका छैनन् ।

बजारमा अत्यावस्यक मोटरसाइकल फाट्ट फुट्ट चलेपनि अन्य सवारी साधन ठप्प छ । पेट्रोलियम र सम्पुर्ण क्षेत्रमा भएको मुल्य वृद्धिको प्रतिवाद स्वरुप बन्दको आव्हान गरीएको नेकपा प्यूठानले जनाएको छ ।

बन्दका कारण प्यूठानका मुख्य बजार सम्पुर्ण खुलेका छैनन् । बन्दले प्रेस एम्बुलेन्स प्रहरीका साधन बाहेक अन्य चलेका छैनन् । नेकपा प्यूठानका कार्यकर्ताहरु बिहानैदेखि बन्द सफल गराउन पैदल हिडिरहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...