News Portal

रेडियो सुन्नुहोस्

पहिरो पीडितलाई लायन्स क्लब प्यूठानले बाड्यो राहत

झुलेनी नेटवर्क२०७९ असाेज २४
१३१ पटक
२०७९ असाेज २४

लायन्स क्लव प्यूठानले ऐरावती गाउँपालिका ५ धुवाङका पहिरो पिडितलाई राहत प्रदान गरेको । पीडित स्थानीय २५ घरपरिवार लाई चामल, दाल, नुन, तेल, कम्मल प्रदान गरेको लायन्स क्लव प्यूठानका सचीब नविनकुमार श्रेष्ठले जानकारी दिए ।
आइतबार साँझ आएको पहिरोले घर पुर्न थालेपछि यहाँका २५ घरपरिवार स्थानीय पद्मोदय मावी धुवाङमा आश्रय लिएर बसेका छन् । लायन्स क्लवका सदस्य, पदाधिकारी, स्थानीय जनप्रतिधिहरु फिल्डमै पुगेर राहत प्रदान गरेको लायन्स क्लवले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

जितेको खुसियाली साट्दै घरदैलोमा विजयी सांसदहरु

झुलेनी नेटवर्क१९,मंसिर २०७९प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् ।...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी